विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश 

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १, शुक्रबार १८:५५

काठमाडौं । बिशेष अदालतले एमाले उपाध्यक्ष विष्णु पौडेललाई साधरण तारेखमा रिहा गर्न आदेश दिएको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा बिशेषले साधरण तारेखमा छाड्न भनेको हो। 
उनलाई गत ८ असारमा पक्राउ गरी मुद्दा दायर गरिएको थियो। 

पौडेलले लाभ लिएको भन्ने पर्याप्त आधार नभएको भन्दै उनलाई अदालतले साधरण तारेखमै छाड्न भनेको हो। 

उनलाई २० कराड ९० लाख बिगो कायम गरी मुद्दा दायर भएको थियो। बिचौलिया दिपक भट्टलाई फाइदा हुने गरी निर्णय गरेर लाभ लिएको अभियोग पौडेलमाथि थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *