राप्रपामा विवाद : बागमती प्रदेश संसदीय दलका नेता थापा कारबाहीमा परे

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ४, बिहीबार १६:१६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले बाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई कारबाही गरेको छ ।

राप्रपाको आज बसेको सचिवालय बैठकले थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्दै पार्टी सदस्यता समेत खारेज गर्ने निर्णय गरेको हो ।

बाग्मती प्रदेश सरकार गठनमा नेकपा एमालेलाई समर्थन गरेको आरोपमा थापामाथि कारबाही गरिएको राप्रपाको भनाइ छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *