Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

काँग्रेस-एमाले गठबन्धन ०८४ सम्म रहन्छ : पूर्व प्रधानमन्त्री देउवा

नुवाकोट पुकार ३० कार्तिक २०८१, शुक्रबार १९:१३ 1 min read

डडेल्धुरा । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस-एमाले गठबन्धन ०८४ सम्म टिक्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकको परिस्थितिलाई आँकलन गरेर गठबन्धन भएको बताउनुभयो ।

एक सातादेखि आफ्नो गृह जिल्ला डडेल्धुरामा रहनुभएका देउवाले काँग्रेस-एमालेको गठबन्धन सरकारले मात्रै स्थायित्व दिने सक्ने भएकाले ठुला दुई दल मिलेको प्रस्ट्याउनुभयो पत्रकारहरूको प्रश्नको जवाफ दिनुहुँदै उहाँले सहकारीबाट पीडितहरूको बचत रकम तत्काल फिर्ता गराउन पहल गर्ने बताउनुभयो ।

समाचार तथा तस्बिर , रेडियो नेपाल अनलाइन

Continue Reading

Previous: मार्दी हिमाल आरोहणको क्रममा नुवाकोट कांग्रेस नेताको निधन
Next: राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाताहरु सम्मानित

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार