Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

ग्लोबल आइएमई बैंकले फोटो पत्रकारलाई क्यामारा किन्न विना धितो ऋण दिने

नुवाकोट पुकार २९ माघ २०८१, मंगलवार १९:३६

काठमाडौं । राष्ट्रिय फोटोपत्रकार समूह नेपालमा आवद्ध भएका देशैभरिका सदस्यहरुले ग्लोबल आइएमई बैंक लिमिटेडको सहयोगमा क्यामारा खरिदको लागि विना धितो ऋण पाउने भएका छन ।

आज एक कार्यक्रमका विच बैकका हेड ट्रान्जेक्सन प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त विच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । क्यामरा खरिदको लागि रु २ लाख देखि ५ लाख सम्म रिण दिने गरी समझदारी भएको हो ।

बैकले फोटो पत्रकारहरूलाई क्यामेरा खरिद गर्न सजिलो किस्ता योजनामा सुविधा उपलब्ध गराउन लागेको हो । ऋण लिनका लागि आवश्यक कागजातहरू नागरिकता, तलब प्रमाणपत्र रआय कागजात, बैंक स्टेटमेन्ट, फोटो र आवेदन फारम संकलन गरी बैंकलाई एनएफपिजे मार्फत समन्वय र सहजीकरण गरिने छ ।

६ महिना देखि १८ महिना सम्म सरल किस्तावन्दीमा न्यूरोड स्थित जि एण्ड डी सप्लार्यसवाट फोटोपत्रकारले क्यामरा खरिद गर्न पाउने भएको हो । क्यामरा खरिदको लागि विना धितो सुन्य व्याजदरमा बैंकले फोटोपत्रकारलाई उक्त ऋण उपलव्ध गराउने भएको हो । उक्त हस्ताक्षर कार्यक्रममा बैकको तर्फवाट रमित कर्मचार्य र एनएपपिजेको तर्फवाट महासचिव घनस्याम श्रेष्ठ रहनु भएको थियो ।

राष्ट्रिय फोटोपत्रकार समूह केन्द्रीय कार्यालयको आधिकारीक सिफारिसको साथै फोटोपत्रकारहरुको सस्थागत सिफारिसमा क्यामराको लागि रिण लिन पाउने छन ।

Continue Reading

Previous: भूमि आयोग रसुवा र धादिड.मा एक एक सदस्य नियुक्त
Next: विदुर नगरपालिकाभित्र २७४७ किशोरीले लगाए एच.पी.भी.खोप

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार