
विदुर । नुवाकोट जिल्लाको सदमुकाम विदुरमा रहेको समाज सचेतन केन्द्रको अधिबेशन सम्पन्न भएकोे छ । केन्द्रको सभाहलमा हिेजो जेठ १३ गते सम्पन्न भएको साधारणसभा तथा अधिवेशनमा कृष्ण दाहालको अध्यक्षतामा ११ सदसिय व्यवस्थापन समिति चयन भएको छ ।
वडा अध्यक्ष पदेन सदस्य निलमबाबु डुंगेल, शिक्षकबाट शिवकुमार मिश्र, समाजसेबीबाट सुजनकुमार श्रेष्ठ, गैरसरकारी संस्थाबाट सुनिल श्रेष्ठ, निर्वाचित महिला तर्फबाट देवकी वोगटी, र रामदेवी श्रेष्ठ, मनोनित सर्मिला पन्त दिलमाया श्रेष्ठ चयन भएका छन् । यस्तै गरी बिद्यालय स्रोत व्यक्ति १ र समुदाय परिचालकको तर्फवाट सदस्य सचिवमा बिना खाती रहने गरी व्यबस्थापन समिति चयन हुनुभएको केन्द्रका तर्फबाट यसकुमार खातीले जानकारी दिनुभएको छ ।
े