
विदुर । नुवाकोट जोड्ने जोड्ने नजिक र सजिलो मार्गको रुपमा रहेको गुज्रे,छहरे सडक १० दिन बन्द हुने भएको छ ।
डिभिजन सडक कार्यलय नुवाकोटले एक सूचना जारी गर्दै उक्त सडकखण्डको
३३७०११३८०७ं,८००९ ३३७००११३८०७९८०३९ को कार्य गर्ने सिलसिलामा मिति २०८०।०२२।देखि २०८०।०२।३२ गते विहान ८ बजेदेखि दिउँसो बजेसम्मका लागि सवारी आवागमन अवरुद्ध हुने भएकाले उक्त बकउजबति कार्य गरिने अवधिका लागि वैकल्पिक मार्ग प्रयोग गरि सडक निर्माणमा आवश्यक सहयोका लागि अनुरोध गरिएको छ । नुवाकोट जोड्ने उक्त सडक आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले टहरे टोखा सुरुड. मार्गका लागि एक अर्ब बजेट विनियोजन गर्नुभएको छ । उक्त सुरुड. र्माग नुवाकोटको छहरे बजार निस्कने छ । तर यसको आवश्यक प्रक्रिया सुरु भएपनि यसको निर्माणका लागि भने धेरै प्राविधिक कुराहरु मिलाउन पर्ने भएकाले यसको सुनिश्चितता भने अझै भएको छैन ।