
काठमाडौं । कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।
प्रदेश प्रमुखको सम्पर्क कार्यालय, भैसेपाटी, ललितपुरमा पेस भएको हो । नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम आयोगले आ।व। ०८०र८१ को वार्षिक प्रतिवेदन पेश गरेको हो ।