
काठमाडौं । प्रतिनिधिसभाको बैठक फेरि स्थगन भएको छ । सत्तापक्ष र विपक्षी दलहरूबीच सदन सञ्चालनका विषयमा सहमति जुट्न नसकेपछि बैठक स्थगन भएको हो ।
अर्को बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
दुवै पक्षका आआफ्ना अडानका कारण जेठ १५ गतेयता प्रतिनिधिसभा बैठक चल्न सकेको छैन