
२४ असोज, काठमाडौं । धादिङमा बस र टिपर ठोक्किएका छन् । पृथ्वी लोकमार्ग अन्तर्गत गल्छी गाउँपालिका ७ भल्टारमा दुर्घटना भएको हो ।
बिहान करिब ९ बजेको समयमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लुप्र ०१ –००१ख०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना८ख २५९१ नम्बरको टिपर ठक्कर खाएका हुन् । घटनाका विषयमा अनुसनधान भैरहेको प्रहरीले जनाएको छ ।
तस्बिर ः पुरुषोत्तम ढुंगाना