काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले विभिन्न १६ वटा विषयगत समिति गठन गरेको छ। मकवानपुरमा आयोजित कार्यक्रममा विषयगत समिति गठन भएका हुन् ।
महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण बैद्यले विषयगत समितिका सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरेका छन् ।
कुन समितिको सभापति को ?
भवन निर्माण समिति: सभापति दिल सुन्दर श्रेष्ठ
राजस्व समिति: सभापति जीवन काजी माकजु श्रेष्ठ, उपसभापति भगिरथ शर्मा खरेल
बैंक तथा बीमा समिति : सभापति शिव प्रसाद मानन्धर, उपसभापति श्रवण कुमार तखाछे
रोजगार समिति : सभापति विरेन्द्र नाथ भट्टराई, उपसभापति : प्रदिप मन प्रधान
कृषि विकास समिति: सभापति कृष्ण भक्त श्रेष्ठ
मेला समिति : सभापति राजन कार्की, उपसभापति महेश पौडेल
यातायात समिति : सभापति सनत थापा, उपसभापति युवराज श्रेष्ठ
उद्योग समिति : सभापति प्रेमराज मैनाली , उपसभापति राजु अधिकारी
वाणिज्य तथा आपूर्ति समिति: सभापति रुद्र बहादुर खत्री
महिला उद्यमी विकास समिति: सभापति गीता अमात्य, उपसभापति मेनका श्रेष्ठ
सिप विकास तथा तालिम समिति: सभापति ग्रुबेन तौजले , उपसभापति कुमार खनाल
सचिवालय व्यवस्थापन समिति : सभापति उत्तम शर्मा ढकाल , उपसभापति केशव श्रेष्ठ
सामाजिक विकास समिति : सभापति बसु नारायण श्रेष्ठ, उपसभापति उज्वल महर्जन
पर्यटन समिति: सभापति राज्य लक्ष्मी शाक्य, उपसभापति रामसुन्दर भेले
सूचना प्रविधि तथा प्रकाशन समिति : रोशनी मैया धौबन्जा, उपसभापति विश्वराम दुवाल
लघु तथा घरेलु उद्योग समिति: सभापति लक्ष्मी खनाल , उपसभापति सितु सैजु रहेका छन् ।