
काठमाडौं । सुन्दरीजलबाट चोभारसम्म जलयात्रा भएको छ । पहिलो जलयात्राको रुपमा ११ वटा स्थानिय सरकारको सहभागितामा जिल्ला समन्वय समिति काठमाडौंले आयोजना गरेको थियो । उक्त अवसरमा नाराको पनि सहभागिता रहेको थियो । नेपाल –याप्टीङ यसोसिएशनको सक्रियतामा प्रदेश सरकारका पर्यटन मन्त्रीले उद्घाटन गर्नुभएको थियो । यात्राको तस्बिरहरु





तस्बिर ः प्रदिप कुमार श्रेष्ठ