
काठमाडौं । नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृतकाे विज्ञापन गरेकाे छ । आज गाेरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै बैंकको प्रमुख नेतृत्वकर्ताका लागि सूचना आह्वान गरेकाे हाे ।बैंकले व्यवस्थापन ,बैकिङ,वित्तीय ,माैद्रिक अर्थसास्त्र, वाणिज्यशास्त्र लेखासास्त्र ,गणित,व्यापार प्रशासन र कानुनमा स्नातकोत्तर गरेकाे याेग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।दरखास्त दिने उम्मेदवारले ५ हजार शब्दमा तयार पारिएको व्यवसायी कार्ययोजना तीन प्रति पनि पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।यस्तै चारवटा मात्र दरखास्त परेमा पुनझ१५ दिन थप गरेर विज्ञापन कायम राखिने छ ।
दरखास्त दिने अन्तिम समय अर्थाथ सूचना प्रकाशित भएको २१ दिन भित्र कार्यलय समयमा बैंकको केन्द्रीय कार्यालय न्यूराेडमा पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । दरखास्तसँगै आफूले पारिएको व्यवसायी कार्ययोजना तीन प्रति पनि पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।
यस्तै चारवटा मात्र दरखास्त परेमा पुनझ१५ दिन थप गरेर विज्ञापन कायम राखिने छ ।दरखास्त दिने अन्तिम समय अर्थाथ सूचना प्रकाशित भएको २१ दिन भित्र कार्यलय समयमा बैंकको केन्द्रीय कार्यलय न्यूराेडमा पेश गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।