
विदुर ।नुवाकोट र रसुवामा यातायात सञ्चालन गर्दै आएको नमस्ते पासाङल्हामु यातायात प्रालिले दशैँका लागि असाेज २८ बाट अग्रिम टिकट बुकिङ खुलाउने भएको छ । प्रालिका तर्फबाट अध्यक्ष रामहरि श्रेष्ठले आज सूचना जारी गर्दै असाेज २८ बाट कात्तिक ३ गतेसम्म बुकिङ खुला रहने जनाएको छ ।
यस्तै उक्त समयमा क्वीउ निर्धारण भएको सवारीसाधनले रिजर्भमा जान नपाउने जनाएकाे छ भने ४ गतेदेखि ८ गतेसम्म फ्रि क्युकाे व्यवस्था गरेकाे जनाएकाे छ ।समितिले यात्रुहरुकाे सहजतनका लागि सबै गाडी सञ्चालन गर्ने जनाएको छ । यातायात व्यवसायी महासंघले आाजबाट अग्रिम बुकिङ खुलाएकाे छ ।
