
काठमाडौं । सत्ता गठबन्धनको बैठकले नेकपा माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउने सत्ता गठबन्धनको निर्णयप्रति काँग्रेस प्रदेशका केही सांसदहरुले अस्वीकार गर्ने घोषणा गरेका छन्।
सत्ता गठबन्धनको बैठकले मुख्य मन्त्रीमा आङ्बाेलाई समर्थन गर्ने निर्णय गरेकाे थियाे ।काेशीमा पाँचौ पटक सरकार गठन हुँदै छ ।एमाले संसदीय दलका नेता हिक्मत कार्कीले बहुमत जुटाउन नसकेपछि फेरि नयाँ सरकारका लागि प्रदेश प्रमुखबाट आह्वान भएको हाे ।