
८ पुस, काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमद्धारा साधारणसभाको आवहान गरेको छ । प्रतिसेयर ४० रुपैयाँ लाभांश पारित गर्ने तयारी गरेको छ ।
कम्पनीले यसअघि घोषणा गरेको प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव साधारणसभामा लैजानेछ । सो साधारणसभाबाट लाभांश पारित भएपछि सेयरधनीले पाउने जनाइएको छ ।
पुस १८ गतेसम्म कायम सेयरधनीले लाभांश र साधारणसभामा भाग लिन पाउने छन्