
प्रकाश घिमिरे(प्रिन्सिपल, लिंकन कलेज, सामाखुशी, काठमाडौं
राजधाीको सामाखुशीमा रहेको लिंकल कलेज पश्चिमी क्षेत्रको पुरानो कलेज हो । आजभन्दा भण्डै २५ वर्षअघि स्थापना भएको कलेजले धेरै दक्ष विद्यार्थी उत्पादन गरिसकेको छ ।
शिक्षा विशेष
लिंकलनका विद्यार्थीहरुले राष्ट्यि अन्तराष्ट्यि स्तरमा समेत प्रभाव पारिसकेको कलेजको दावस् छ । गुणस्तरीय शिक्षा प्रदान गर्न सक्नु नै विद्यार्थीको रोजाईको मुख्य विषय रहेको कलेजको दावी छ ।
विद्यार्थीहरुको रोजाईको अब्बल दर्जामा परेको पर्दै आएको कलेजमा बाहिरी ज्ञानका लागि पनि ध्यान दिने गरिएको छ बजारमा जाँदा लिंकन कलेजमा विद्यार्थीहरुप्रति आम रुपमा प्रभाव रहँदै आएको छ । कलेजमा स्नातक तहमा अध्ययन गरेका विद्यार्थीहरु जुनसुकै प्रतिस्पर्धामा पनि सफल हुँदै आएको कुराले पनि कलेजलाई सफतामा पुर्याउन एउटा सिढी थपिएको छ ।
सहुलियत दरमा अध्यापन गर्न पाइने उक्त कलेजमा भेगको हिसावले पनि विशेष गरेर नुवाकोट, रसुवा, धादिड., गोर्खा लायतका विद्यार्थीहरुको रोजाईमा परेको छ । प्लसटु देखि स्नाकोत्तरतहसम्मको अध्यापन हुने उक्त कलेजमा हाल २ हजार विद्यार्थीहरु अध्ययनरत रहेको जनाइएको छ ।