सिन्धुपाल्चोक । चीन सँगको उत्तरी सिमाना तातोपानी नाका स्थानीयका लागि आवतजावत खुला गरिने भएको छ । लामो समय आवतजावत बन्द गरेको चीनले भाेलि शुक्रवारबाट आवतजावत खुला गर्न लागेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्याैपानेले जानकारी दिनुभयो ।