काठमाडौं । भदौ २० गते बुधबार देशभर सार्वजनिक बिदा हुने भएको छ । श्रीकृष्ण जन्माष्टमीको अबसरमा सरकारले भदौ २० गरे सार्बजनिक बिदा दिने भएको हो ।
नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको साल भरीको सार्बजनिक बिदामा भदौ २० गते पनि उल्लेख छ ।भाेलि समग्र हिन्दुहरुले भगवान् कृष्णकाे पूजा आरधना गरेर व्रत बस्ने गर्दछन् ।