
काठमाडौँ, संघीय संसद अनर्तरगतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आज बिहान ११ बजेबाट सुरु भएको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८१र०८२ को राजस्व र व्ययको वार्षिक अनुमान ,बजेट, माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् कार्यसूचि रहेको छ ।
सोही कार्यसूचि पेश भएसँगै सांसदहरुले आर्थिक वर्ष २०८१र०८२ को बजेटमाथि छलफला सहभाथि हुने छन् । अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६ण् अर्बको बजेट पेश गर्नुभएको छ ।