
सफलता बोगटी
चिसो शुरु भए पछि हिमाल हाँसेको छ चरा रोएको छन । हामीलाई जस्तो विवेक अरु प्राणीलाइ दिएको छैन । बिबेकले नै जिवनलाइ सुखद बनाउछ। हामी सधै विवेक प्रयोग गर्दै न हामि बा बाजेका कुरामा विश्वास गर्ने भएर बिग्रेको हौ । हामि अरुको ज्ञान बुद्धि सापट लिन खोज्छौ त्यहि समस्या पर्छ। तपाइ लाई सहज वाँच्न तपाइको परिवार समाजले नगर भनि हाल्छ , हामी मािथ साँघ बनाउदछौ । हाम्रा विेवेकलाइ हामी ने लुकाउछौ । हामी हाम्रो आज सँग रमाउदैनो हामी सबै कुरा भोलिका लागि साँचेर बस्छौ । भोलिको लागि साच्नु भनेको आजको सबैकुरा छुटाउनु हो । हामी सबै कुरामा यसरी चुक्दै गयौ । यसले सबैमा हामीलाइ आधि आधि र अधुरो मात्र बनाएको छ ।
आजको जिन्दगी अनाथ बनाएका छौ । अझ हामी त अर्को जुनीको मस्ति हुने भनेर रमाएका छौ । तर जिवन नै सबै कुरा थियो । प्राचिन ३०७ इपु इपिकुरस ले इपिकुरेनिजमले जिवनको आनन्द नै पहिलो धर्म हो भनेर घोषणा गरो । यो जिवनमा नै सबै खाले आनन्दमा बाच । यहि जिवन संग छ र अहिले नै छ र कतै अल्मलिनु नै पर्दैन । ब्रहा वा विवेकलाइ उपयोग मात्र गर , रविन्द्र टैगोर को कविता , बुद्ध घर छाडेको १२ वर्ष पछि श्रीमति सङ बात मार्छिन ।तिमिलाइ घरबार छाडेर के पायौ , के त्यो घर बसि बसि पाइन्दैनथ्यो । जे कुराले घर छाडेर हिडयौ त ,यो चाहि यता कतै पनि मिल्दैन त । जे अमेरिकामा मिल्छ नेपालकमा कसरी मिल्छ त । बुद्ध मौन नै रहे । जिवनसंग दार्शनिक विवाद नै छैन । यहि जिन्दगिको भोगाइमा नै आनन्द छ अन्त कतै जानै पदैन । हामी चस्मा लगाएर चस्मा खोजि रहेका छौ ।
जिन्दगिमा सहि समयको खोजीले ठुलो खेलवाडमा परेका छौ। हामि मेरो सहि समय आवस न मात्र म कत्रो हुन्थे्र भित्रकोकुरा के हो भने ठिक वा सहि समय नै हुदैन जुन बेला र जतिखेर तपाइ तयार हुनु हून्छ त्यहि हो सहि समय । हाम्रो जिवन सही समय , सहि जिवन साथि, सहि घर खोजेर हामी खत्तम भयौ । हाम्रा हुरिपरि आफैले आफैलाइ सपनाका साद र दरी बनाई रहेका छौ ।
हाम्रो सपनाहरुलाइ तपाइको क्षमता थाहा नै हुदैन । तपाइका आफ्नै सपनाहरु सग् आफै डराउनु हुन्छ । अनि हामी सहि समयको बहाना बनाउछौ । सपनाहरुले सहि समय जान्दैनन् । सपना उडी रहन्छन । उनिहरु उड्छन र उनहरुले सबै संग निकटता खोज्छन । तर हामि जिवन भर बाहना बनाइरहन्छौ । म यस्तो र उस्तो भनेर हामीले आफुलाइ खण्डित बनाएका थियौ । प्रकृत सहज र सरल जिवन बाँच्ु पर्छ कसैलाई खराव नवनाएर पनि जिन्दगि बाच्न सकिन्छ । सधै अरुलाइ खराब देख्नेहरु सधै अरुलाइ राम्रो देखौ न । म खेद भन्छु म कुरा गर्न सक्दिन । म सानो नानिलाई सुताउन उसको समय हो । यो समयमा म बच्चाको गित गाइ रहेको छु । पत्रकारहरु नतमस्तक पनि भए। सहि समय कुर्ने होइन निर्माण गर्ने हो । छोड्ने समयनै सहि समय हो ।सन्तले बाटामा विच्छि र मृग पानी खान्छ पानी जमिन मुनि पुग्छ । अब तल पुग्छ । अब तिर्खा नै हरायो । आवाज आउछ । मुगसंग कमण्डलुर डोरी थिएन । झुसि मृग । कमण्डलु र डोरी भुइमा मिल्काएर हिडछन, कमण्डलु र डोरी विना पनि बाँचन् सक्नु हुने रहेछ । त्यो नै तिम्रो महानता बल हो । यो नै सहि समय र सहि बल हो मान्छेको । जुन आफ्नो पुर्ण कदमा निस्कने तरखरमा छ । हामी जुन देखेर हजारौ कविता लेख्छौ । जुनलाइ हामीले मन पराएको हुनाले उ पुर्णिमामा पुर्ण भएको हो । जिन्दगीका सबै अध्यारो कसरी हटाउने भन्नेमा नै जिवन गयो ।
जिवनमा अध्यारो हटाउन हामी कहा गल्ति गरेका छौ। अध्यारो हटाउने होइन उज्यालोमा मात्र काम गर्ने हो अध्यारोमा काम गर्ने होइन । अध्यारोसँग लपा नखेलौ । अध्यारोलाइ उज्यालो नै बनाउ । प्रस्ट भएर अगाडी बढौ । भेष बदल्दै समस्याहरु आइ रहन्छ । महिलाले कम्पनी पनि खोलिन । ६ महिनामा छिमेकिका मान्छेहरु उसै सङ आउन थाले । उनको समुह ठुलो भयो । हटाउन खोजेका कुरा आफै हट्दै गए । तपाइका कस्ट समस्या र अप्ठेराहरसंग जुधेर ति घटदैनन् । तिनका समाधान छन । समस्या कस्टहरुको समाधान निकाल्ने हो उनिहरुसंग जुध्ने होइन । प्रकाशको अध्यारो समाधानहरको उपायहरुको अनुपस्थिती हुन समस्याहरु। समस्याको आकार सुस्म गुण तौल चिनेका हुदेनौ । समस्यालाइ नचिनी डराउछौ । हामी एउटा समस्या समाधान गर्न अर्को समस्या बनाउदछौ । मलाइ यो ग्रह बचाउनका लागि १ घण्टा समय दिएकोमा म ५९ मिनेट समस्याको कल्पनामा बिताउछु । १ मिनेटमा समाधान गर्छु आइस्टाइन ।
भगवान मलाइ एक पटक र अन्तिम पटक मद्दत गरिदेउ। म सबै भन्दा खराब बेकुप मान्छे हो जिवन भरी समस्याहरु मात्र छन । सबै तिर समस्याहरु मात्र छन । म समस्याहरु साटन चाहान्छु । मलाइ आर्शिवाद चाहिएन । सट्टापट्टा मात्र गर्न पाउ समस्याहरुको । अज्ञात आवाज दुखकस्ट र समस्याका सबै पोका पन्थरा भारी बोरा बोकेर मन्दिमा आउ । सबै मान्छेहरु कष्ट बोकेर आइरहेका छन । सधैको राम्रो मान्छे पनि ठुलो धोक्रामा भित्र पसि रहेका छन । डर लाग्छ ? त्यो भलादमी पनि पो आएछ हाँसी रहने मान्छे । सबैले धोक्रो एकातिर राखेर उभिने हुनछ । आवाज आउछ , त्यो धोक्रोबाट आफ्नो धोक्रो दिएर जानोस । सबैलाई आफ्नो धोक्रो चाहिएको छ । अरुको धोक्रोमा कस्तो समस्या छ । अरुको कस्टको को त के भर । बरु मेरै धोक्रो ठिक । समस्याको समाधान खोज्नु राम्रो । अरुको जस्तो कहिल्यै नपरोस । तपाइको समस्या त तपाईलाई थाहा छ नि । अरुको त कस्तो होला ?